Like us!
Follow us!
Connect us!
Watch us!

आज नेपाल एयरलाइन्सको आन्तरिक उडानमा विद्यार्थीलाई २५ प्रतिशत छुट

अर्थ संसार

बुधबार, ०२ फागुन २०८०, १४ : १५ मा प्रकाशित

आज नेपाल एयरलाइन्सको आन्तरिक उडानमा विद्यार्थीलाई २५ प्रतिशत छुट

वसन्त पञ्चमीको अवसरमा नेपाल एयरलाइन्सले विद्यार्थीलाई उडानमा छुट दिएको छ ।

एयरलाइन्सले २५ वर्ष सम्मका विद्यार्थीलाई आन्तरिक उडानहरुमा २५ प्रतिशत छुट दिइरहेको जानकारी दिएको हो । छुट प्राप्त गर्न जन्मदर्ताको प्रमाणपत्र र विद्यार्थी परिचयपत्रसहित कम्पनीको आन्तरिक टिकट बिक्री कक्षमा सम्पर्क गर्न सकिने निगमले जनाएको छ ।

निगमले सार्वजनिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीलाई छुट उपलब्ध गराइएको जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको