Like us!
Follow us!
Connect us!
Watch us!

दिप्ती र सुप्रिताको मायाको रङमा रंगिदै लिभोन

अर्थ संसार

विहीबार, ०३ फागुन २०८०, १९ : २२ मा प्रकाशित

दिप्ती र सुप्रिताको मायाको रङमा रंगिदै लिभोन

कपाल हेरचाहको क्षेत्रमा एक विश्वसनीय नाम लिभोन कानुनी रूपमा आफ्नो विवाह दर्ता गर्ने दक्षिण एसियाकै पहिलो समलिङ्गी जोडी दीप्ती र सुप्रितासँगै आफ्ना सबै जीवन्त रङहरुमा रंगिएर प्रेमको उत्सव मनाएको छ।

लिभन समेतको सहनिर्माणमा बनेको एक भिडियोमा कैद गरिएको उनीहरूको यात्रालेसबैलाई आफ्नो अस्तित्वलाई स्वीकार गर्न र समान प्रेमका लागि उभिन प्रेरित गरेको छ ।

आफ्ना उत्पादनहरू मार्फत् जीवनका विविध रङहरू मनाउँदै आएको लिभोनले आज उनीहरूको मायाका जीवन्त रङहरूको उत्सव मनाउँदैछ। दीप्ती र सुप्रिताले आफ्नो नयाँ अध्याय सुरु गरेकोमा लिभोन उनीहरूलाई हृदयदेखि नै बधाई र सुखमय दाम्पत्य जीवनको शुभकामना व्यक्त गरेको छ। 

 उनीहरूको कथा हेर्न र प्रेमका जीवन्त रङहरूले विविध स्वरुपमा पोतिएको संसारलाई अवलोकन गर्न आमन्त्रित गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको