Like us!
Follow us!
Connect us!
Watch us!

सरकार, राष्ट्रबैंक र नियामकका कारण सेयरबजारका लगानीकर्तालाई अत्यन्त पिडा : नानी बाबु खरेल (भिडियो)

अर्थ संसार

आइतबार, २७ फागुन २०८०, ०८ : ४८ मा प्रकाशित

अर्थसंसारको नियमित कार्यक्रम लगानीकर्ताको आवाजको नयाँ भाग सार्वजनिक गरिएको छ।  अर्थसंसारको सोसल मिडिया प्लेटफर्म मार्फत सार्वजनिक गरिएको उक्त कार्यक्रमको नयाँ भागमा सेयरबजारका अग्रज लगानीकर्ता नानी बाबु खरेल आमन्त्रित छन्। 

खरेल २ दशक देखि बजारमा रहेका अनुभवी लगानीकर्ता हुन्।  उनी नेपाल सेयरधनी संघका पनि संस्थापक अध्यक्ष हुन्। 

प्रस्तुत छ अर्थसंसारकर्मी समिर खड्काले खरेलसँग गरेको कुराकानी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको