Like us!
Follow us!
Connect us!
Watch us!

सत्ता गठबन्धनमा खतराको घण्टी बजेपछि परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण स्थगित

अर्थ संसार

आइतबार, २० फागुन २०८०, २० : ५५ मा प्रकाशित

सत्ता गठबन्धनमा खतराको घण्टी बजेपछि परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण स्थगित

परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो फिनल्याण्ड भ्रमण स्थगित गरेका छन् ।

‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ । 

सत्ता गठबन्धनमा खटपट देखिएसँगै साउदको फिनल्याण्ड भ्रमण स्थगित भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको