Like us!
Follow us!
Connect us!
Watch us!

आज सेयर कारोबार नहुने

अर्थ संसार

सोमबार, २८ फागुन २०८०, ०९ : ३८ मा प्रकाशित

आज सेयर कारोबार नहुने

आज फागुन २८ गते सोमबार सेयर बजार बन्द हुने भएको छ। 

आज नेपाल सरकारले ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको कारण कारण सम्पूर्ण सरकारी निकाय, कार्यालय, बैंक तथा वित्तीय कार्यालय बन्द हुने भएकोले सेयर बजार पनि बन्द हुने भएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको