Like us!
Follow us!
Connect us!
Watch us!

भाइबर बन्यो नेपालमा सूचीकृत हुने पहिलो अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल

अर्थ संसार

बुधबार, ३० फागुन २०८०, १७ : ११ मा प्रकाशित

भाइबर बन्यो नेपालमा सूचीकृत हुने पहिलो अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल

अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल भाइबर नेपालमा सूचीकृत भएको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० बमोजिम भाइबर नेपालमा सूचीकरण भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई व्यवस्थित रुपमा सञ्चालन गराउन कार्तिक २३ गते निर्देशिका जारी गरेको थियो ।

निर्देशिका अनुसार एक लाख भन्दा बढी प्रयोगकर्ता भएको सामाजिक प्लाटफर्म नेपालमै कार्यालय राखि सञ्चालन भएको हुनु पर्नेछ । सूचीकरण नगरी सञ्चालन भएका सामाजिक सञ्जाल जुनसुकै बेला पनि बन्द हुनसक्ने उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको