Like us!
Follow us!
Connect us!
Watch us!

कृष्णबहादुर महरा पक्राउ

अर्थ संसार

सोमबार, ०५ चैत्र २०८०, ११ : २५ मा प्रकाशित

कृष्णबहादुर महरा पक्राउ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

महरालाई कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याइँदैछ ।

महरालाई तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको