Like us!
Follow us!
Connect us!
Watch us!

हिट रामबाबु गुरुङ निर्देशित 'डिग्री माइला' को ट्रेलर सार्वजनिक (भिडियो)

अर्थ संसार

शुक्रबार, ०९ चैत्र २०८०, १८ : १९ मा प्रकाशित

हिट रामबाबु गुरुङ निर्देशित 'डिग्री माइला' को ट्रेलर सार्वजनिक (भिडियो)

'डिग्री माइला' को ट्रेलर सार्वजनिक गरिएको छ। यो रामबाबु गुरुङ निर्देशित फिल्म हो। 

शुक्रबार बाँसुरी फिल्म्स युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

फिल्ममा दयासँगै आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे, कमलमणी नेपाल, शेखर चापागाईं, सोमनाथ खनाल, पशुपति राईलगायत कलाकारको मुख्य अभिनय छ।

फिल्म २०८१ को नयाँ वर्षमा रिलिज हुनेछ।

हेर्नुहोस ट्रेलर 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको