Like us!
Follow us!
Connect us!
Watch us!

एसईई सुरु, आज अङ्ग्रेजीको परीक्षा

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, ०८ : ३१ मा प्रकाशित

एसईई सुरु, आज अङ्ग्रेजीको परीक्षा

२०८० सालको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई आज (चैत १५ गते) देखि सुरु भएको छ ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्म एसईई परीक्षा सुरु भएको हो। 

नियमित तथा ग्रेडवृद्धितर्फ आज अनिवार्य अङ्ग्रेजीको परीक्षा रहेको छ। 

तेस्तै ,भोलि अनिवार्य नेपालीको परीक्षा रहेको छ।

6604da2480553.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको