Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष खनाल सहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, १७ : ०५ मा प्रकाशित

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष खनाल सहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, दिगम्बर झालगायत २० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।  

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रकरणमा भ्रष्टाचार गरेको दाबी गर्दै आयोगले प्राधिकरणका दुई पूर्वअध्यक्षसहित पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकत्रय सुरेन्द्र हाडा, अच्युतानन्द मिश्र र दीपेश आचार्यविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको हो। 

अदालतमा दायर मुद्दामा २० जनाविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको गरिएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको