Like us!
Follow us!
Connect us!
Watch us!

चिरफार : बजार बढ्ने तरखरमा छ कि अझै घट्ला ? (भिडियो)

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, ०८ : २७ मा प्रकाशित

अघिल्लो साता २०१८.३३ मा सुरु भएको नेप्से परिसूचक अन्तमा २००४.०५ मा बन्द भयो। साताभरमा १४.२८ अंक नेप्से पेरिसूचक घटेको देखिन्छ। 

अबको साता बजार के होला, कस्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुले बजारलाई अब असर गर्ला यस्ता विभिन्न विषयलाई लिएर अर्थसंसारको साप्ताहिक कार्यक्रम  बजारको चिरफार लिएर आएका छौं। 

यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक मार्फत हुने घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ। 

यो साताको कार्यक्रम :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको