Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ तोलामै दुई हजारले बढ्यो, चाँदी पनि महङ्गियो

अर्थ संसार

विहीबार, २० बैशाख २०८१, १० : ३८ मा प्रकाशित

सुनको भाउ तोलामै दुई हजारले बढ्यो, चाँदी पनि महङ्गियो

बिहीबार सुन चाँदीको भाउमा वृद्धि भएको छ । आज सुन प्रति तोला २ हजार रुपैयाँले बढ्दा चाँदी पनि १५ रुपैयाँ महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको