Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ ११ सयले घट्यो, कति पर्छ तोलाको ?

अर्थ संसार

शुक्रबार, २१ बैशाख २०८१, १० : ४७ मा प्रकाशित

सुनको भाउ ११ सयले घट्यो, कति पर्छ तोलाको ?

शुक्रबार सुनको भाउमा गिरावट भएको छ । आज सुन प्रति तोला ११ सय रुपैयाँले घट्दा चाँदीको भाउ भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको