Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, १३ : ४५ मा प्रकाशित

लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

नेपालको पुँजी बजारमा शिथिलता आइरहेको बेला लगानीकर्तालाई लगानी शिक्षा दिने क्रममा  ब्रोकर नं .५ ले शनिवार काठमाडौंमा धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम आयोजन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका निर्देशक ऋषि राम पण्डित र ब्रोकर नं.५ का अध्यक्ष पूर्णमान सिंह डङ्गोलले पानसमा दीप प्रज्वलन गरि सो कार्यक्रम उद्घाटन गरेका  थीए । कार्यक्रमका अतिथिहरूमा वित्तीय सल्लाहकार सुन्दर रायमाझी , कन्टेन्ट क्रिएटर कलाकार तथा डिजिटल एडुकेटर संजोक कोइराला , शेयर बजार विश्लेषक केशव कोइराला , नारायण भक्त श्रेष्ठ  रहेका थिए। 

उनीहरूले सेयर बजारमा बुझ्नु पर्ने महत्त्वपूर्ण कुराहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा  लगानीकर्ताको  उत्तसाहजनक उपस्थिती रहेको थीयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको