Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, ११ : ०३ मा प्रकाशित

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबार ५ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ७३५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको