Like us!
Follow us!
Connect us!
Watch us!

जीबी राईको पासपोर्ट रद्ध गर्न कास्की प्रहरीले गर्यो राहदानी विभागलाई पत्राचार

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, १३ : ०४ मा प्रकाशित

जीबी राईको पासपोर्ट रद्ध गर्न कास्की प्रहरीले गर्यो राहदानी विभागलाई पत्राचार

सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्ध गर्न कास्की प्रहरीले राहदानी विभागलाई पत्राचार गरेको छ ।

राईविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिशसमेत जारी भइसकेको छ । मलेसिया रहेको दाबी गरिएका राईलाई पक्राउ गरेर नेपाल पठाइदिन मलेसियन सरकारलाई कूटनीतिक नोट पनि पठाइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको