Like us!
Follow us!
Connect us!
Watch us!

संसद्पछि सडकमा कांग्रेस:शान्तिवाटिकामा विरोध प्रदर्शन

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, १५ : ०० मा प्रकाशित

संसद्पछि सडकमा कांग्रेस:शान्तिवाटिकामा विरोध प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेपाली नेपाली कांग्रेसले अब सडकमा उत्रेर विरोध गर्न सुरु गरेको छ । सहकारी ठगीबारे छानबीन समिती बनाउन माग गर्दै सदन अवरुद्ध पार्दै आइरहेको कांग्रेसले आज सडकमा उत्रेर विरोध गर्न सुरु गरेको हो । 

नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले शान्तिवाटिकामा विरोध प्रदर्शन गरेको छ ।

सहकारीका बचतकर्ताहरूको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रूपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरूलाई छानबिनको दायरामा ल्याई कानुनी कारबाही गर्न सरकारलाई दबाब सिर्जना गर्न प्रदर्शन गरिएको उनीहरुको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको