Like us!
Follow us!
Connect us!
Watch us!

रेकर्डतोड बढाई पछि सुनचाँदीको भाउमा करेक्सन, कति पर्छ तोलाको ?

अर्थ संसार

मंगलबार, ०८ जेठ २०८१, ११ : १४ मा प्रकाशित

रेकर्डतोड बढाई पछि सुनचाँदीको भाउमा करेक्सन, कति पर्छ तोलाको ?

आज सुन चाँदीको भाउमा गिरावट भएको छ । मङ्गलबार सुनको भाउ प्रति तोला १२ सय रुपैयाँले घट्दा चाँदी पनि ६५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको