Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री पुनलाई छैन सेयरबजारमा कुनै आकर्षण, छैन एक कित्ता पनि लगानी

अर्थ संसार

मंगलबार, ०८ जेठ २०८१, २० : ३६ मा प्रकाशित

अर्थमन्त्री पुनलाई छैन सेयरबजारमा कुनै आकर्षण, छैन एक कित्ता पनि लगानी

अर्थमन्त्री वर्षमान पुनलाई सेयरबजारमा कुनै आकर्षण नभएको तत्थ सार्वजनिक भएको छ।

अर्थमन्त्री पुनले आज सार्वजनिक गरेको सम्पत्ति विवरणमा उक्त कुरा खुलेको हो। 

मन्त्री पुनको कुनै पनि धितोपत्र, सेयर वा ऋण पत्रमा लगानी नभएको विवरण सार्वजनिक गरेका छन्। उनी सँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात रहेको छ तर कुनै लगानी गरेको भने विवरणमा उल्लेख गरिएको छ। 

उनको विवरण अनुसार उनको रोल्पा नगरपालिका वडा नं ७ मा ८२० वर्ग मिटरको जग्गा रहेको छ जसलाई उनले पैतृक सम्पत्ति भनेका छन् । साथै, उनी पार्टीले उपलब्ध गराएको बा ००१ अ ०००९ को हलुका सवारी साधन चड्ने गरेका छन्। 

664cb549cc13e.jpg 664cb54c50309.jpg 664cb54f024dd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको