Like us!
Follow us!
Connect us!
Watch us!

भूगर्भ सिमेन्टले डाक्यो विशेष साधारणसभा, आइपिओ जारी गर्ने

अर्थ संसार

शुक्रबार, ११ जेठ २०८१, १२ : २५ मा प्रकाशित

भूगर्भ सिमेन्टले डाक्यो विशेष साधारणसभा, आइपिओ जारी गर्ने

भूगर्भ सिमेन्ट लिमिटेडले सार्वजनिक निष्कासनको एजेन्डासहित विशेष साधारणसभा डाकेको छ ।

जेठ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ २५ गते गते काठमाडौंको नक्सालस्थित सेन्ट्रल प्लाजामा रहेको कम्पनीको कार्यालयमा बस्ने गरी विशेष साधारणसभा मिति तय गरेको हो । कम्पनीले साधारणसभामा अधिकृत, चुक्ता तथा जारी पुँजी बढाउने, सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने लगायत विविध प्रस्तावहरु पेश गरिने जनाएको छ ।

कम्पनीले अपोलो, भूगर्भ, कृस्टल, देउराली लगायतका ब्रान्डमा ओपिसी तथा पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको