प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विरोधबीच सरकारको आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पास भएको छ। आइतबारको संसद बैठकबाट बहुमतका साथ नीति तथा कार्यक्रम पास भएको हो।
यसअघि संसद्मा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो। उक्त छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस