Like us!
Follow us!
Connect us!
Watch us!

गाजालाई व्यवसायिक खेतीका रुपमा विकास गरिने

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १५ : ३७ मा प्रकाशित

गाजालाई व्यवसायिक खेतीका रुपमा विकास गरिने

अर्थमन्त्री वर्षमान पुनले गाजालाई व्यवसायिक खेतीका रुपमा विकास गर्ने घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८१ ०८२ को बजेट भाषण गर्दै उनले यस्तो बताएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको