Like us!
Follow us!
Connect us!
Watch us!

‘फोन पे’ को सेवा आज ४ घण्टा अवरुद्ध हुने

अर्थ संसार

सोमबार, २८ जेठ २०८१, १३ : २८ मा प्रकाशित

‘फोन पे’ को सेवा आज ४ घण्टा अवरुद्ध हुने

‘फोन पे’ को सेवा सोमबार चार घण्टा अवरुद्ध हुने भएको छ । सोमबार दिउँदा १ बजेदेखि ५ बजेसम्म सेवा अवरुद्ध हुने ‘फोन पे’ ले जनाएको छ ।

भुक्तानी प्रणाली सञ्चालक ‘फोन पे’ले एक सूचना प्रकाशित गर्दै डाटाबेस अपग्रेट गर्न लागेकोले ४ घण्टा सेवा अवरुद्ध हुने जनाएको छ । ‘फोन पे’ को सेवा अवरद्ध हुँदा उक्त नेटवर्क प्रयोग गर्ने हुने विदुतीय भुक्तानी प्रभावित हुनेछ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको