Like us!
Follow us!
Connect us!
Watch us!

फोनपेको ‘सुपर यात्रा’मा क्यासब्याकसँगै गिफ्ट पनि पाइने

अर्थ संसार

शुक्रबार, ०४ असोज २०८१, ०७ : २९ मा प्रकाशित

फोनपेको ‘सुपर यात्रा’मा क्यासब्याकसँगै गिफ्ट पनि पाइने

फोनपेले दशैं र तिहार लक्षित ‘सुपर यात्रा’ अभियानको घोषणा गरेको छ। हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार पाइने छ भने यात्रा अझ सस्तो र सुविधाजनक बनाउन लक्ष्य राखिएको छ।

‘सुपर यात्रा’ अभियानका रूपमा नयाँ प्रयोगकर्ताहले पहिलो हवाई टिकट बुकिङमा ३०० रुपैयाँ क्यासब्याक पाउनेछन् भने हाल कायम प्रयोगकर्ताले टिकट खरिदमा २०० रुपैयाँ क्यासब्याकको लाभ लिन सक्नेछन्।

यी क्यासब्याक अतिरिक्त फोनपेले रोचक गिफ्टको पनि घोषणा गरेको छ। एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् र हरेक हप्ता, पाँच भाग्यमानी सहभागीले स्मार्टवाच जित्ने अवसर पाउनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको