Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनीमा ३८ अर्ब ९७ करोडको बजेट सार्बजनिक

अर्थ संसार

शनिबार, ०१ असार २०८१, २० : १५ मा प्रकाशित

लुम्बिनीमा ३८ अर्ब ९७ करोडको बजेट सार्बजनिक

 लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०८१-८२ को बजेट सार्बजनिक गरिएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/८२ को बजेट सार्बजनिक गरेका हुन् ।

अर्थमन्त्री आचार्यले चालु आवको भन्दा एक अर्ब ५१ करोडले कम बजेट ल्याएका छन् । उनले ३८ अर्ब ९७ करोडको बजेट ल्याएका हुन् । जसमा चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख रहेको छ भने पुँजीगततर्फ २४ अर्ब ५८ करोडको बजेट रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको