Like us!
Follow us!
Connect us!
Watch us!

अस्मिता र महेशले यूएई पुगेर गरे इङगेजमेन्ट

अर्थ संसार

मंगलबार, ०४ असार २०८१, १९ : २३ मा प्रकाशित

अस्मिता र महेशले यूएई पुगेर गरे इङगेजमेन्ट

गायक महेश काफ्लेले गायिका अस्मिता अधिकारीसँग इन्गेजमेन्ट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसको घोषणा गरेका हुन् । लामो समय प्रेम सम्बन्धमा रहेका यी दुईले दुवई पुगेर इन्गेजमेन्ज गरेका हुन्।

इन्गेजमेन्टको तस्बिर महेश काफ्लेले सामाजिक सन्जालबाट सार्वजनिक गरेका छन्। पछिल्लो समय प्रेम सम्बन्ध रहेको चर्चा चले पनि उनीहरूले अस्वीकार गर्दै आएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको