Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफको ४ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, ०६ असार २०८१, ११ : २६ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफको ४ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न पाँच जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख २३ हजार ७२५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

संस्थापकहरूले उक्त सेयर नकिनेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो । संस्थापक सेयर किन्न इच्छुक सर्वसाधारणले ७ दिनभित्र काठमाडौं कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको