Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद:लक्ष्मी सनराइज क्यापिटललाई निष्काशन गर्न जिम्मा

अर्थ संसार

बुधबार, १२ असार २०८१, ०९ : ०६ मा प्रकाशित

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद:लक्ष्मी सनराइज क्यापिटललाई निष्काशन गर्न जिम्मा

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशनको प्रक्रिया अगाडी बनाएको छ । 

कम्पनीले हकप्रद सेयर निष्काशन तथा विक्रीका लागि लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

यस कम्पनीको गत जेठ ३१ गते सम्पन्न भएको विशेष साधारण सभाले हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमोदन गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको