Like us!
Follow us!
Connect us!
Watch us!

प्रोग्रेसिभ फाइनान्सको दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, १७ असार २०८१, १२ : ५९ मा प्रकाशित

प्रोग्रेसिभ फाइनान्सको दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ लाख १ हजार ८६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयर खरिदको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिइएको छ ।

संस्थापक सेयरधनीबाट ३५ दिन भित्र सेयर खरिद सम्बन्धी कुनै आवेदन नपरेमा संस्थापक सेयरधनीभन्दा बाहेकका व्यक्ति वा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको