Like us!
Follow us!
Connect us!
Watch us!

ग्राउण्ड जिरो: ७१ मा भेटिएका धेरै ट्रेडरको लगानी फाइनान्स मै, भन्छन इपिएस होइन ट्रेण्ड हेर्न हो (भिडियो)

अर्थ संसार

मंगलबार, १८ असार २०८१, ०७ : ४६ मा प्रकाशित

अर्थ संसारले आफ्नो कार्यक्रम ग्राउन्ड जेरो मार्फत हरेक हप्ता संचालनमा रहेका ब्रोकर हाउसमा पुगेर त्यहाँको बस्तु स्थिति, त्यहाँ भेटिएका लगानीकर्ता र ब्रोकर हाउस सञ्चालकहरूसँग बजारको माहोलको बारेमा कुराकानी गर्ने गरेको छ।

यस साता अर्थ संसार पुग्यो  शुभकामना सेक्युरिटीज। नक्सालमा रहेको यस सेक्युरिटीज ब्रोकर नम्बर ७१ को रुपमा बजारमा चिनिएको छ।

सोमबार हामी त्यहाँ पुग्दा अरु दिनभन्दा केही कम लगानीकर्ताको उपस्थिति रहेको थियो। निरन्तर घट्दो बजारका कारण यो सङ्ख्या घटेको त्यहाँ उपस्थित ब्रोकर कमचारीले जानकारी दिए।

त्यहाँ हामीले २० वर्ष सम्मका युवा ट्रडेर लगानीकर्तालाई भेट्यौँ। उनीहरूमा निकै बजारप्रति सकारात्मक देखिन्थे। अब बजार बिस्तारै बुलको दिशामा अगाडि बढेको र उनीहरूले अहिले फाइनान्स सेक्टरमा माहोल देखेकोले यसै सेक्टरमा  लगानी गरेको पनि बताए। 

बाँकी भिडियोमा हेर्नुस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको