Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभुमि नेपाल हाइड्रोपावरको कम्पनी सचिवमा पाण्डे नियुक्त

अर्थ संसार

बुधबार, १९ असार २०८१, १२ : ०८ मा प्रकाशित

बुद्धभुमि नेपाल हाइड्रोपावरको कम्पनी सचिवमा पाण्डे नियुक्त

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको कम्पनी सचिवमा सुजन पाण्डेलाई नियुक्त गरिएको छ ।

कम्पनी सञ्चालक समितिको असार १६ गते बसेको बैठकले आगामी साउन १ गतेदेखि लागु हुनेगरी पाण्डेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको