Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभूमि नेपाल हाइड्रोपावरले १००% हकप्रद सेयर ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

अर्थ संसार

विहीबार, १५ फागुन २०८१, १७ : ५६ मा प्रकाशित

बुद्धभूमि नेपाल हाइड्रोपावरले १००% हकप्रद सेयर ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै हकप्रद सेयर ल्याउन अनुमति मागेको हो।

कम्पनी हाल कायम चुक्ता पुँजी १ः१ अनुपातमा सेयर बिक्री गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँको दरले ४० लाख कित्ता सेयर बिक्री गर्न कम्पनीले अनुमति मागेको हो ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको