Like us!
Follow us!
Connect us!
Watch us!

एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता

अर्थ संसार

बुधबार, १९ असार २०८१, १८ : ५९ मा प्रकाशित

एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

नेपाली कांग्रेससँग मिलेर नयाँ सत्ता समीकरण बनाउने निर्णय गरेको एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिएको हो ।

समर्थन फिर्ता लिएको औपचारिक पत्र केहीबेरमा प्रधानमन्त्री प्रचण्डलाई बुझाउने एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले  बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको