Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारी लघुवित्तको संस्थापक सेयर सर्वसाधारणमा बिक्री

अर्थ संसार

आइतबार, २३ असार २०८१, ११ : १३ मा प्रकाशित

आरम्भ चौतारी लघुवित्तको संस्थापक सेयर सर्वसाधारणमा बिक्री

आरम्भ चौतारी लघुवित्तले सर्वसाधारणले खरिद गर्न पाउने गरी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । 

संस्थाले यसअघि जेठ १४ गते संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी संस्थापक सेयर बिक्रीमा ल्याएको थियो । तोकिएको समयभित्र सो सेयरमा आवेदन नपरेपछि सर्वसाधारणलाई बिक्रीका लागि खुला गरिएको हो । 

इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित आज (असार २३ बाट) ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलान्चोकमा निवेदन पेस गर्नुपर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको