Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको तौरतरिकाका कारण व्यवसायीहरू मरीचझैँ चाउरिएका छन्ः प्रधानमन्त्री

अर्थ संसार

आइतबार, ०६ साउन २०८१, १४ : ०८ मा प्रकाशित

सरकारको तौरतरिकाका कारण व्यवसायीहरू मरीचझैँ चाउरिएका छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको बढेको निराशा हटाएर तीव्र आर्थिक विकासको लागि बनेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै विकास निर्माणको पनि भद्रगोल रहेको बताए। उनले आफू नेतृत्वको सरकारको पाँच प्राथमिकता पनि सुनाए।

उनले भने, ‘सरकारको तौरतरिकाको कारणले उद्योगी व्यवसायीहरू मरीचझैँ चाउरिएको छ, करिब ६० लाख भन्दा बढी जनता निरपेक्ष गरिबीको भुंग्रोमा पिस्सिएको छ। भ्रष्टाचारले सीमा नाघेको छ। युवाहरू विदेश पलायन भइरहेको छ।’

देशप्रति जनताको जुटेको भरोसा जोड्नको लागि नयाँ सरकार बनेको बताए।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको