Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार हरियो भयो, अब सबै क्षेत्र चलयमान हुन्छः प्रधानमन्त्री

अर्थ संसार

आइतबार, ०६ साउन २०८१, १५ : २९ मा प्रकाशित

सेयर बजार हरियो भयो, अब सबै क्षेत्र चलयमान हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलिले अब सेयर बजार मात्र नभइ सबै क्षेत्र चलयमान हुने ओलिले बताएका छन् । आज प्रतिनिभि सभामा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् । उनले सिंगो देश चलयमान हुने र त्यो अनुभव आफुसँग रहेको  बताए । 

ओलिले अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो भएको र सेयर बजारमा आएको रौनकले आम जनताले सरकारप्रति गरेको विश्वास देखिएको ओलिले बताए 

उनले भने, ‘अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो भएको छ । ५० लाखभन्दा बढी लगानीकर्ता भएको सेयर बजार पछिल्लो दुई सातामा चार सय अकंले बढेको छ । नेप्से परिसूचक २७ महिना यता कै उच्च भइरहेको छ ।’  ‘शेयर बजारमा आएको सुधारले हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरौसाको इमान हो’।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको