Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको सेवा ४ घण्टा अवरुद्ध हुने

अर्थ संसार

विहीबार, १७ साउन २०८१, १४ : ४१ मा प्रकाशित

नेपाल टेलिकमको सेवा ४ घण्टा अवरुद्ध हुने

नेपाल टेलिकमका केही सेवा आइतबार (आज) राति ४ घण्टा अवरुद्ध हुने भएको छ।

टेलिकमले एक सूचना निकालेर नियमित मर्मत सम्भारका क्रममा राति पौने १२ बजेदेखि ४ घण्टासम्म प्याकेज सब्सक्रिप्सन, क्वारी र रिचार्ज सेवा अवरुद्ध हुनसक्ने जनाएको हो।

अन्य सेवाहरू भने चालु अवस्थामै रहने टेलिकमले जनाएको छ। आइतबार दिउँसो मात्रै हेटौंडामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको थियो।

अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने जनाएको छ । 

66ab4ea6c1211.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको