निरन्तरको वर्षाले प्रदर्शनीमार्गमा रहेक नेपाल पर्यटन बोर्ड डुबानमा परेको छ।सोमबार रातिदेखि परेको वर्षाका कारण बोर्ड परिसर डुबानमा परेको हो ।
ढलको निकाश राम्रो नहुँदा कार्यालय डुबानमा परेको पर्यटन बोर्डका कर्मचारीले बताए । पर्यटन बोर्ड नेपालको पर्यटन प्रवर्द्धन गर्ने निकाय हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस