Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, १२ : २८ मा प्रकाशित

सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा

सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  बैंकले सेयरधनीको स्वामित्वमा रहेको ३८ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

प्रतिकित्ता १४५ रूपैयाँमा ३८ हजार ४५७ सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ।

यो सेयर संस्थाका कायम संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ । आवेदन न्यूनतम १० हजार कित्ताका लागि दिनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको