Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको ५० हजार कित्ता सेयर बिक्रीमा,सर्वसाधारणले पनि किन्न पाउने

अर्थ संसार

विहीबार, ०३ माघ २०८१, १० : ४६ मा प्रकाशित

सानिमा बैंकको ५० हजार कित्ता सेयर बिक्रीमा,सर्वसाधारणले पनि किन्न पाउने

सानिमा बैंक लिमिटेडले संस्थापक  सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४९ हजार ५० कित्ता  सेयर बिक्रीमा ल्याएको  हो।

उक्त सेयर विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले  प्रतिकित्ता १४५ रुपैयाँका दरले  खरिद गर्न सक्नेछन् ।

सेयर किन्न इच्छुक सर्वसाधारणले आफुले किन्न चाहेको सेयर कित्ताको विवरण खुलाई १५ दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन बैंकको केन्द्रिय कार्यालय नारायणचौर, नक्सालमा बुझाउनु पर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको