Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको लाभांश घोषणा,कति दिदैछ नगद र बोनस ?

अर्थ संसार

बुधबार, २३ असोज २०८१, १० : १४ मा प्रकाशित

सानिमा बैंकको लाभांश घोषणा,कति दिदैछ नगद र बोनस  ?

सानिमा बैंकले गत वर्षको संचित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई  यस बर्ष बोनस दिएको छैन भने कर समेत गरी ५.२६३२ प्रतिशत नगद लाभांश मात्रै दिने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूमा वितरण हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको