Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफबाट सेयर बेचेर बाहिरिँदै संस्थापक विनय कुमार तोदी

अर्थ संसार

विहीबार, १३ भदौ २०८१, ०८ : १५ मा प्रकाशित

हिमालयन लाइफबाट सेयर बेचेर बाहिरिँदै संस्थापक विनय कुमार तोदी

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका एक संस्थापक सेयरधनीले ठुलो मात्रामा संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी विनय कुमार तोदीले आफ्नो नाममा रहेको १ लाख ९६ हजार ९७३ कित्ता सेयर बिक्रीमा राखेका हुन्। 

यधपि सर्वसाधारणले अहिले भने उक्त सेयर किन्न पाउने छैनन्। हाललाई  विद्यमान संस्थापक सेयरधनीले मात्र किन्न आवेदन किन सक्नेछन्।  इच्छुक संसथापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित निवेदन दिनु पर्नेछ ।उक्त समयावधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने उक्त कम्पनीको सेयर सर्वसाधारणलाई खूल्ने छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको