हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका एक संस्थापक सेयरधनीले ठुलो मात्रामा संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी विनय कुमार तोदीले आफ्नो नाममा रहेको १ लाख ९६ हजार ९७३ कित्ता सेयर बिक्रीमा राखेका हुन्।
यधपि सर्वसाधारणले अहिले भने उक्त सेयर किन्न पाउने छैनन्। हाललाई विद्यमान संस्थापक सेयरधनीले मात्र किन्न आवेदन किन सक्नेछन्। इच्छुक संसथापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित निवेदन दिनु पर्नेछ ।उक्त समयावधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने उक्त कम्पनीको सेयर सर्वसाधारणलाई खूल्ने छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस