Like us!
Follow us!
Connect us!
Watch us!

घटेको बजारमा यी १० कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

आइतबार, २३ भदौ २०८१, १५ : २० मा प्रकाशित

घटेको बजारमा यी  १०  कम्पनीको भयो  उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४६ अकंले घटेर २७०१.९० बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पीको २ करोड २१ लाख ५१ हजार ८०३ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १२ करोडमाथीको  सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

सीईडीबी हाइड्रोपावरः ४२ करोड १९ लाख रुपैयाँ
एचआईडीसीएलपीः ३५ करोड ८१ लाख रुपैयाँ
ग्रिनलाइफ हाइड्रोपावरः ३५ करोड ५६ लाख रुपैयाँ
गुडविल फाइनान्सः ३३ करोड ७४ लाख रुपैयाँ
एनएलजी इन्स्योरेन्सः २८ करोड ३७ लाख रुपैयाँ
एक्सेल डेभलपमेन्ट बैंकः २२ करोड ७४ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः २० करोड ३१ लाख रुपैयाँ
नेपाल फाइनान्सः १९ करोड २६ लाख रुपैयाँ
निफ्राः १५ करोड ५३ लाख रुपैयाँ
सानिमा माई हाइड्रोपावरः १५ करोड ३८ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको