Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री र गभर्नरसँग छलफलमा सहकारी छानबिन समिति

अर्थ संसार

आइतबार, २३ भदौ २०८१, १६ : ५४ मा प्रकाशित

अर्थमन्त्री र गभर्नरसँग छलफलमा सहकारी छानबिन समिति

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समेत छलफलमा सहभागी छन् ।

छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी पनि सहभागी छन्।

यसअघि समितिले सहकारीको रकम दुरुपयोगमा संलग्न भनिएका आरोपित, पीडित, सहकारी विज्ञ, गृह मन्त्री, प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो ।

सरोकारवालासँगको छलफलपछि प्रतिवेदन लेखनमा जुटेको समितिले अर्थमन्त्री, गभर्नर लगायतसँग छलफल गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको