Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर विकेन, अब सर्वसाधारणले किन्न पाउने

अर्थ संसार

सोमबार, २४ भदौ २०८१, ०८ : २१ मा प्रकाशित

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर विकेन, अब सर्वसाधारणले किन्न पाउने

विक्रीमा चढेको सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर सर्वसाधारणले किन्न पाउने भएका छन्।

संस्थापक सेयरधनी प्रकाश थापा मगरको नाममा रहेको ७ हजार ६३४ कित्ता सेयर बिक्रीमा राखिएको थियो। तर, संस्थापक सेयरधनीले नकिनेपछि अब सर्वसाधारणका लागि विक्री खुला गरिएकाे हो।

सेयरको बिक्रीमूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ।

सेयर किन्न इच्छुक व्यक्ति वा संघसंस्थाले ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा निवेदन दिनुपर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको