Like us!
Follow us!
Connect us!
Watch us!

राताम्मे सेयर बजारमा यी १० कम्पनीले गरे उच्च कारोबार

अर्थ संसार

सोमबार, २४ भदौ २०८१, १५ : २२ मा प्रकाशित

राताम्मे सेयर बजारमा यी १० कम्पनीले गरे उच्च कारोबार

अघिल्लो साताको गिरावटपछि यो साता पनि बजार निरन्तर ओरालो लागेको छ ।

आज नेप्से परिसूचक ५८.९९ अंकले घटेर २६४२.९१ को बिन्दुमा कायम भएको छ । आज नेप्से मात्र  घटेको छैन, कारोबार रकम पनि घटेर ९ अर्ब ३६ करोडमा सीमित भएको छ। 

आज सबैभन्दा धेरै सिएचडीसीको सेयर कारोबार भएको छ । र्वाधिक कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ।

आज उच्च कारोबार गर्ने १० कम्पनी

सीईडीबी हाइड्रोपावरः ३७ करोड रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः २७ करोड ९४ लाख रुपैयाँ
हाथवे इन्भेस्टमेन्टः २३ करोड ९२ लाख रुपैयाँ
एचआईडीसीएलपीः २३ करोड १५ लाख रुपैयाँ
अपी पावरः २१ करोड ४५ लाख रुपैयाँ
गुडविल फाइनान्सः १९ करोड ९६ लाख रुपैयाँ
नेपाल फाइनान्सः १७ करोड ७ लाख रुपैयाँ
सानिमा माई हाइड्रोपावरः १६ करोड २० लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ९६ लाख रुपैयाँ
शिवम सिमेन्टः १५ करोड ४३ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको