Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, २५ भदौ २०८१, ०७ : ४९ मा प्रकाशित

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

प्राइम कमर्सियल बैंक लिमिटेडका केही संस्थापकका नाममा रहेको संस्थापक सेयर बिक्रीमा चढेको छ।

बैंकका बहालवाला संस्थापक सेयरधनीले किन्न पाउने गरी सेयर बिक्रीमा राखिएको बैंकले सार्वजनिक सूचनामार्फत् जनाएको छ। तर, सेयरको कित्ता भने उल्लेख छैन।

बिक्री गर्ने संस्थापकको नाम र मूल्यबारेमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न भनिएको छ। ३५ दिनभित्र संस्थापकले सेयर नकिनेमा सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको