Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सका सीईओ सन्तोष घिमिरेले दिए राजीनामा

अर्थ संसार

मंगलबार, २५ भदौ २०८१, १२ : ३० मा प्रकाशित

गोर्खाज फाइनान्सका सीईओ सन्तोष घिमिरेले दिए राजीनामा

गोर्खाज फाइनान्स लिमिटेडका सीईओ सन्तोष घिमिरेले राजीनामा दिएका छन् । उनले राजीनामा दिनुको कारण भने खुलाइएको छैन ।

घिमिरेको राजीनामा हिजो बसेको संचालक समितिको बैठकले असोज २२ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं डिल्लीबजारमा रहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको