Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटन बोर्डको सीईओमा जोशीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

अर्थ संसार

मंगलबार, २५ भदौ २०८१, १३ : ५० मा प्रकाशित

पर्यटन बोर्डको सीईओमा जोशीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

नेपाल पर्यटन बोर्डको नवनियुक्त सीईओ दीपकराज जोशीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

सीईओका अर्का दाबेदार तथा पूर्व सीईओ डा.धनञ्जय रेग्मीले जोशीको नियुक्ति विरुद्ध मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् । 

प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरेपनि वियमविपरीत जोशीलाई नियुक्ति गरिएको भन्दै उनले बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेका छन् । 

बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गरेको थियो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको