Like us!
Follow us!
Connect us!
Watch us!

राताम्य यात्राको निरन्तरताः बजार २२ अकंले घट्दा ६ अर्बको कारोबार

अर्थ संसार

बुधबार, २६ भदौ २०८१, १५ : ११ मा प्रकाशित

राताम्य यात्राको निरन्तरताः बजार २२ अकंले घट्दा ६ अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.७३ अकंले घटेर २६१०.२१ बिन्दुमा कायम भएको छ । आज ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँको कारोबार भएको हो ।

आज १० उपसूचक राताम्य भएका छन् ,फाइनान्स समूहको ०.४३ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०२ प्रतिशत र व्यापार समूहको ०.१६ प्रतिशतले सेयरमूल्य बढेको हो ।आज १७४ कम्पनीको सेयर मूल्य घट्दा ६६ कम्पनीको मूल्य बढेको छ ।

आज बजारमा विन नेपाल लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ। एसियन हाइड्रोपावरको सेयरमूल्य भने सर्वाधिक ६.८८ प्रतिशतले घटेको छ। यो दिन सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको